एजेन्सी। बंगालको खाडीमा विकसित चक्रवाती आँधी ‘मुरासु’को प्रभाव बढ्ने अनुमान गरिएको छ । भारतीय मौसम विज्ञान विभाग (आईएमडी) ले आगामी २४ घण्टामा आँधी थप शक्तिशाली बन्न सक्ने चेतावनी दिएको छ । आँधीका कारण भारतका आन्ध्र प्रदेश, ओडिशा र तमिलनाडुमा भारी वर्षा, तीव्र हावाहुरी तथा समुद्रमा ठूला छाल आउने जोखिम बढेको छ । मौसम विभागका अनुसार बंगालको खाडीमा वि…
बंगालको खाडीमा चक्रवात ‘मुरासु’को खतरा, के हो ‘मुरासु’ नामको अर्थ ?

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






