Wednesday, October 21, 2026||
MultiKhabarMultiKhabar
Home/Others/बंगलादेशका महेदी हसनले पोखरा एभेन्जर्सबाट एनपीएल खेल्ने

बंगलादेशका महेदी हसनले पोखरा एभेन्जर्सबाट एनपीएल खेल्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
बंगलादेशका महेदी हसनले पोखरा एभेन्जर्सबाट एनपीएल खेल्ने

४ कात्तिक, काठमाडौं । बंगलादेशका अलराउन्डर महेदी हसनले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण पोखरा एभेन्जर्सबाट खेल्ने भएका छन्। पोखराले बुधबार महेदीलाई टोलीमा अनुबन्ध गरेको घोषणा गरेको हो। ३१ वर्षीय महेदी दायाँहाते ब्याटर र दायाँहाते अफ स्पिन बलर हुन्। उनी अहिले आईसीसी टी–२० अन्तर्राष्ट्रिय बलिङ वरीयतामा आठौं स्थानमा छन्। महेदीले बंगलादेशका लागि ७८ टी–२०…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

दबंग गर्ल सोनाक्षी : १६ वर्षमा ३१ फिल्म, केवल ६ हिट !
OthersJust now

दबंग गर्ल सोनाक्षी : १६ वर्षमा ३१ फिल्म, केवल ६ हिट !

बलिउड अभिनेत्री सोनाक्षी सिन्हा चाँडै प्रदर्शनमा आउन लागेको फिल्म ‘तू है मेरी किरण’मा देखिँदै छिन् । फिल्ममा उनी आफ्ना पति तथा अभिनेता जहीर इकबालसँग देखिनेछिन् । यस फिल्मको ट्रेलरसमेत सार्वजनिक भइसकेको छ । पछिल्लो समय सोनाक्षीका थुप्रै फिल्म प्रदर्शनमा आए पनि बक्स अफिसमा अपेक्षित सफलता हासिल गर्न सकेका छैनन् । सुरुवाती दिनमा लगातार सफल फिल्म… ...

अनलाइन खबर
ब्रह्मपुरी गाउँपालिका अध्यक्ष राम पदार्थ साहको निधन
OthersJust now

ब्रह्मपुरी गाउँपालिका अध्यक्ष राम पदार्थ साहको निधन

४ कात्तिक, सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिकाका अध्यक्ष राम पदार्थ साह तेलीको ८५ वर्षको उमेरमा निधन भएको छ । सामान्य रुघाखोकी र ज्वरोबाट पीडित साहको काठमाडौंमा निधन भएको हो । परिवारका अनुसार उनी एक सातादेखि काठमाडौंस्थित एक अस्पतालमा उपचाररत थिए । स्वास्थ्यमा सुधार आएपछि अस्पतालले उनलाई मंगलबार डिस्चार्ज गरेको थियो । उपचारपछि निको भएर घर… ...

अनलाइन खबर
अस्ट्रेलियाको संसद् भवनमा पहिलोपटक नेपाली चलचित्र प्रदर्शन हुँदै
OthersJust now

अस्ट्रेलियाको संसद् भवनमा पहिलोपटक नेपाली चलचित्र प्रदर्शन हुँदै

क्यानबेरा, अस्ट्रेलिया । अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल नेपाली चलचित्र ‘एलिफेन्ट इन द फग’ आगामी अक्टोबर २६, २०२६ मा अस्ट्रेलियाको राजधानी क्यानबेरास्थित केन्द्रीय संसद् भवनको थिएटरमा विशेष प्रदर्शन हुने भएको छ । अभिनाशविक्रम शाहको निर्देशनमा बनेको यस चलचित्रको विशेष प्रदर्शन अस्ट्रेलिया–नेपाल संसदीय मैत्री समूहको आयोजनामा हुन लागेको हो । कार्यक्रममा क्यानबेरास्थित नेपाली दूतावास, फेडेरेसन अफ नेपाली… ...

अनलाइन खबर
छथरको मौलोडाँडामा सेनकालीन निशान, बोक्नेले एक वर्षअघि नै बैना गर्नुपर्ने
OthersJust now

छथरको मौलोडाँडामा सेनकालीन निशान, बोक्नेले एक वर्षअघि नै बैना गर्नुपर्ने

४ कात्तिक, तेह्रथुम । धनकुटाको छथर जोरपाटी गाउँपालिका–३ स्थित मौलोडाँडामा हरेक वर्ष दसैँको महानवमीका दिन सेनकालीन निशान निकालेर पूजा गर्ने परम्परा छ । पुस्तौँदेखि चल्दै आएको यो परम्परा धार्मिक आस्था र लिम्बू समुदायको सांस्कृतिक पहिचानसँगै पूर्वी नेपालको ऐतिहासिक राज्य व्यवस्था र प्रशासनिक अभ्याससँग पनि जोडिएको छ । यो परम्पराको रोचक पक्ष हो, निशान बोक्ने व्यक्तिले… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play