विश्व फुटबलका महान् खेलाडी क्रिस्टियानो रोनाल्डोको अन्तर्राष्ट्रिय फुटबल यात्रा अब इतिहास बनेको छ । २३ वर्षभन्दा लामो समय पोर्चुगलको राष्ट्रिय टोलीबाट खेलेका रोनाल्डोले आफ्नो देशका लागि अनेकौँ कीर्तिमान बनाए । तर, उनको करिअर केवल गोल र उपाधिमा मात्र सीमित छैन । रोनाल्डोले गरेका केही गोलले विश्व फुटबलमा छुट्टै छाप छोडेका छन् । ४१ वर्षीय रोनाल्डोले पोर्चुगलका लागि २ सय ३४ खेल खेल्दै कीर्तिमानी १ सय ४६ गोल गरे । उनी पुरुष अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक खेल खेल्ने र गोल गर्ने खेलाडी हुन् । सन् २००४ मा ग्रिसविरुद्ध पहिलो अ...
फ्रि-किकदेखि ब्याकहिलसम्म, यी हुन् रोनाल्डोका १० उत्कृष्ट गोल

Read Complete Original Article
Published originally on फरकधार




![तिहारमा पनि रोकिएन विदेशिनेको लर्को [तस्बिरहरू]](https://fdcdn.prixacdn.net/media/albums/photo-7_7f7f0bcb_BrU7VqKWXz.jpg)

