मध्यावधि निर्वाचनमा आफ्नो राजनीतिक दल रिपब्लिकन पार्टीको लज्जास्पद हार भएपछि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प इरानप्रति नरम देखिएका छन्। यसअघि चुनावलगत्तै इरानमा ठुलो आक्रमण गर्ने चेतावनी दिइरहेका उनले पार्टीले दुवै सदनमा बहुमत गुमाएपछि बोली फेरेका हुन्। सीएएनका अनुसार ट्रम्पले आइतबार फोनवार्तामा भनेका छन्, ‘यदि इरानसँगको वार्ता अगा...
निर्वाचनअघि इरानप्रति आक्रामक ट्रम्प लज्जास्पद हारपछि नरम

Read Complete Original Article
Published originally on नेपालखबर






