फ्रान्समा युवाले किन सल्काए आगो?
फ्रान्समा महँगी, सामाजिक असमानता र कमजोर सार्वजनिक सेवा प्रवाहविरुद्ध विद्यार्थीको नेतृत्वमा सुरु भएको आन्दोलन राष्ट्रव्यापी बनेको छ। शनिबार देशभर भएका प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा १ हजार २०० भन्दा बढी पक्राउ परेको सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्। प्रदर्शनका क्रममा १५० जना प्रहरी घाइते भएका छन्। प्रदर्शनका क्रममा राजधानी पेरिससहित विभिन्न सहरमा ...
Read Complete Original Article
Published originally on नेपालखबर
Related News

स्ट्रोकको जोखिम पहिचान गर्न अष्ट्रेलियाली अनुसन्धानकर्ताद्वारा एआई उपकरण विकास
मेलबर्न । अस्ट्रेलियाका अनुसन्धानकर्ताले डीएनए विश्लेषणमार्फत स्ट्रोकको आनुवंशिक जोखिम पहिचान गर्न सक्ने कृत्रिम बुद्धिमत्ता (एआई) उपकरण विकास गरेका छन् । यसले व्यक्तिअनुसार स्ट्रोकको जोखिम मूल्याङ्कन गर्न र रोकथामका उपायलाई थप... ...

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात जना घाइते
नवलपरासी। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालकसहित सात जना घाइते भएका छन्। आइतबार दिउँसो विष्णुनगरबाट कावासोतीतर्फ आउँदै गरेको ग प्र... ...

एनपीएलका सात टोलीको लोगो अंकित एक्स्ट्रीमको विशेष क्यान
कम्पनीले क्रिकेटप्रेमीलाई आफ्नो मनपर्ने टोलीप्रतिको समर्थन व्यक्त गर्ने नयाँ माध्यमका रूपमा स्पेसल एडिसन क्यान बजारमा ल्याएको जनाएको छ । ...



