फ्रान्समा आन्दोलन चर्किएपछि ट्रम्पको मुस्लिम आप्रवासनमाथि आरोप, ९ युरोपेली देशमा प्रदर्शन

एजेन्सी ।अमेरिकी राष्ट्रपति ट्रम्पले फ्रान्समा भइरहेको आन्दोलनलाई आप्रवासन नीतिसँग जोड्दै फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनलाई सीमा बन्द गर्न आग्रह गरेका छन्। अक्टोबर १९ मा पत्रकारहरूसँग कुरा गर्दै उनले फ्रान्सले आप्रवासन नियन्त्रण नगरे पेरिस चाँडै ‘मुस्लिम सहर’ बन्ने दाबी गरेका थिए। ट्रम्पले फ्रान्सको समस्या विद्यालयको अवस्था वा महँगी नभई आप्रवासन भएको बताएका छन्।…
Read Complete Original Article
Published originally on आर्थिक न्यूज
Related News

न्युटन पनि सेयर बजारको लोभमा फसे, नाफा सुरक्षित गर्न नसक्दा गुमाए ठूलो सम्पत्ति
काठमाडौं । गुरुत्वाकर्षणको सिद्धान्त पत्ता लगाएर विज्ञानको इतिहासमा अमिट छाप छाडेका सर आइज्याक न्युटनले पनि सेयर बजारमा गलत निर्णय गरेका थिए भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। तर सन् १७२० मा बेलायतमा देखिएको ‘साउथ सी बबल’ ले न्युटनजस्ता असाधारण वैज्ञानिकलाई समेत बजारको उन्मादबाट मुक्त राख्न सकेन । सुरुमा ठूलो नाफा कमाएका न्युटनले सेयरको मूल्य अझै बढ्ने अपेक्… ...

देशभर बिहानै टीकाको चटारो, त्रिपुराकोटमा भने देवीको पूजापछि मात्रै टीका
सुर्खेत । देशभर दशैंको टीका लगाउने शुभसाइतको चटारो भइरहँदा डोल्पाको त्रिपुराकोटमा भने बाला त्रिपुरासुन्दरी मन्दिरको पूजा सम्पन्न हुने प्रतीक्षा गरिन्छ। यहाँ पञ्चाङ्गको साइतभन्दा देवीको पूजाविधि पूरा हुनुलाई टीका लगाउने मुख्य आधार मानिन्छ। परापूर्वकालदेखि चल्दै आएको परम्पराअनुसार दशमीको बिहानै स्थानीयले घरबाट टीका र जमरा लिएर मन्दिर पुग्छन्। देवीलाई टीका–जमरा चढ… ...

कलाकारको दशैँ : कतै विपत्तिको पीडा, कसैलाई बाल्यकालको याद
काठमाडौं । कुनैबेला दशैं आउनुअघि नै नयाँ लुगाको प्रतीक्षा, मीठोमसिनो खाने रहर र दक्षिणा गन्ने उत्सुकताले मनमा उमङ्ग भरिन्थ्यो । घरभरि आफन्तको जमघट हुन्थ्यो, टीका–जमरासँगै आशीर्वाद र आत्मीयता साटिन्थ्यो । तर अहिले समय फेरिएको छ, दशैं मनाउने शैली पनि फेरिएको छ । यस वर्ष विपत्ति र मानवीय क्षतिको पीडाले चाडको रौनकलाई समेत प्रभावित पारेको छ । यही बदलिँदो समय र प… ...

टिकाकाे दिन कालीमाटीमा महँगियो हरियो प्याज, किलोको ५०० रुपैयाँसम्म, कुनकाे मूल्य कति पुग्याे ?
काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजारमा हरियो प्याजको मूल्य प्रतिकिलो ३०० देखि ५०० रुपैयाँसम्म पुगेको छ । बजारमा उपलब्ध मूल्यसूचीअनुसार पार्सलेको मूल्य प्रतिकिलो २ ...


