फ्रान्सको आन्दोलनले त्रसित ट्रम्प, भने- अमेरिका यस्तो स्थितिबाट बच्नुपर्छ

फ्रान्समा जारी युवा आन्दोलनबाट अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प पनि त्रसित देखिएका छन्। अमेरिका हुन लागेको मध्यावधि निर्वाचनका सन्दर्भमा क्यान्सासको विचिटामा आयोजित चुनावी सभामा उनले फ्रान्समा भइरहेको अशान्ति उल्लेख गरेका हुन्। उनले आगामी मध्यावधि चुनावको महत्त्वमा जोड दिँदै समर्थकहरूलाई भने, ‘अमेरिकाले यस्तो स्थितिबाट बच्नुपर्...
Read Complete Original Article
Published originally on नेपालखबर
Related News

दसैँको रमझमसँगै धान भित्र्याउने चटारो
दसैँको उल्लाससँगै देशका विभिन्न स्थानमा किसानलाई धान काटेर भित्र्याउने चटारो छ। खेतमा पाकेर पहेँलपुर भएको धान काट्न, सुकाउन र थन्क्याउन किसान व्यस्त छन्। कतै परिवारका सदस्य मिलेर खेतमा धान काटिरहेका छन् त कतै काटेको धानका भारी बोकेर घर पुर्याउने र दाइँ गरेर अन्न छुट्याउने तयारी भइरहेको छ। नेपाली समाजमा दसैँ र खेतीपातीको आफ्नै सम्बन्ध छ। वर्षभरि खेतबारीमा पसिना बगाएका किसानका लागि ...

जटिल प्रसूति भएकी किशोरीको हवाई उद्धार
काठमाडौँ । जाजरकोटको कुशे गाउँपालिका–२ की १७ वर्षीया युवतीलाई जटिल प्रसूति समस्या देखिएपछि हवाई उद्धार गरी सुर्खेत पुर्याइएको छ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले... ...

श्रम र श्रमदान : पुर्खाको पसिनादेखि वर्तमान विकाससम्म
मानव समाजको इतिहास केवल ठूलो राजनीतिक परिवर्तन, युद्ध र शासन व्यवस्थाको इतिहास मात्र होइन । यो मानिसले आफ्नो समय, सीप, श्रम र सामूहिक प्रयासबाट निर्माण गरेको इतिहास पनि हो ।... ...

रोनाल्डोलाई २५५ युरो जरिवाना,३० दिन निलम्बन
काठमाडौं । चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोलाई पोर्चुगिज फुटबल महासंघले २५५ युरो अर्थात् झण्डै ४३ हजार ४२० रुपैयाँ जरिवाना गरेको छ । प्रशिक्षकसँगको विवादपछि गत महिना राष्ट्रिय टोलीको प्रशिक्षण शिविर छाडेका ४१ वर्षीय रोनाल्डोमाथि महासंघको अनुशासन समितिले कारबाही गरेको हो । रोनाल्डोले प्रशिक्षक जोर्गे जेसुसले दुई पटक आफ्नो वचन तोडेको आरोप लगाउँदै यसलाई विश्वासको गम्भीर उल्लङ्घन भनेका थिए। तर, प्रशिक्षक जेसुसले भने ...


