Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

फूल तथा माला बिक्रीका लागि महानगरले तोक्यो स्थान, प्लास्टिकका फूल बेच्न प्रतिबन्ध

Share:WhatsAppFacebookX (Twitter)Telegram
फूल तथा माला बिक्रीका लागि महानगरले तोक्यो स्थान, प्लास्टिकका फूल बेच्न प्रतिबन्ध
Photo / Coverage: जनताटाइम्स

काठमाडौं, कात्तिक १७ । काठमाडौँ महानगरपालिकाले तिहारलाई लक्षित गर्दै फूल तथा माला बिक्री वितरणका लागि स्थान तोकेको छ। महानगरले दीपावली पर्वका अवसरमा स्वदेशी फूल र मालाको बिक्रीलाई प्राथमिकता दिन व्यवसायी तथा सर्वसाधारणलाई आग्रह गरेको छ। महानगरपालिकाले यस वर्ष महानगर क्षेत्रभित्र प्लास्टिकजन्य फूल, फूलका माला तथा सजावटका विभिन्न सामग्री बिक्री वितरण नगर्न र नगराउन अनुरोध गरेको छ। महानगरले सम्पूर्ण व्यवसायी, व्यापारी तथा सर्वसाधारणलाई स्वदेशी फूल र मालाको बिक्री वितरणलाई प्राथमिकता दिन आग्रह गरेको हो। महानगरपालिकाले जारी गरेको सूचनामा प्रतिबन्धको अवज्ञा गरी प्लास्टिकजन्य वा गुणस्तर कायम नभएका फूल, माला तथा सजावटका सामग्री बिक्री वितरण गरेको पाइएमा त्यस्ता सामग्री जफत गरिने उल्लेख छ। तिहारमा फूल तथा मालाको माग बढ्ने भएकाले महानगरले स्वदेशी उत्पादनको प्रवर्द्धन र प्लास्टिकजन्य सामग्रीको बिक्री नियन्त्रणमा जोड दिएको हो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध साढे ७३ करोडको भ्रष्टाचार मुद्दा दायर
Economy & BusinessJust now

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध साढे ७३ करोडको भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी हदबन्दी छुटको जग्गा गैरकानुनी रूपमा सट्टापट्टा र बिक्री वितरण गरी भ्रष्टाचार गरेको आरोपमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र पूर्वमन्त्री ...

अर्थडबली
जनकपुरविरुद्ध अर्धशतक बनाउने विराटनगरका तीन खेलाडी कोको हुन् ?
Economy & BusinessJust now

जनकपुरविरुद्ध अर्धशतक बनाउने विराटनगरका तीन खेलाडी कोको हुन् ?

काठमाडौँ / राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत जनकपुर बोल्ट्सविरुद्ध विराटनगर किङ्ग्सका तीन खेलाडीले अर्धशतक प्रहार गरेका छन् । कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट ...

अर्थडबली
माधव नेपाल र मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, को–को छन् प्रतिवादी ?
Economy & BusinessJust now

माधव नेपाल र मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, को–को छन् प्रतिवादी ?

काठमाडौं । फलफूल उद्योग सञ्चालन गर्ने सर्तमा हदबन्दी छुट पाएको जग्गा प्रयोग नगरेपछि जफत गर्ने निर्णय भएको १८ वर्षपछि त्यही जग्गा सट्टापट्टाका नाममा बिक्री गरिएको आरोपमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र तत्कालीन मन्त्री डा. मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रिजाल क्यानिङ एन्ड कम्पनीको नाममा रहेको विराटनगरको ज… ...

आर्थिक न्यूज
विराटनगरले जनकपुरलाई दियो १७५ रनको लक्ष्य, रसेलको आक्रामक अर्धशतक
Economy & BusinessJust now

विराटनगरले जनकपुरलाई दियो १७५ रनको लक्ष्य, रसेलको आक्रामक अर्धशतक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्सविरुद्ध विराटनगर किङ्सले १७५ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर जनकपुरले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १७४ रन बनाएको हो। विराटनगरका लागि आन्द्रे रसेलले अविजित ५२ रन बनाए। उनले २९ बलमा दुई चौका र पाँच छक्का प्… ...

आर्थिक न्यूज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play