सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरी नेपाल प्रिमियर लिग (एनपीएल) ) को ‘प्लेयर अफ टुर्नामेन्ट’ घोषित भएका छन्। उनको कप्तानीमा सुदूरपश्चिमले पहिलो पटक एनपीएलको उपाधि उचालेको हो। शनिबार भएको फाईनलमा लुम्बिनी लायन्सलाई १० विकेटले हराउँदै सुदूरपश्चिम च्याम्पियन बनेको हो। सुदूरपश्चिम पहिलो संस्करणको फाइनलमा जनकपुर बोल्ट्स र दोस्रो...
‘प्लेयर अफ टुर्नामेन्ट’ बने दीपेन्द्र

Read Complete Original Article
Published originally on नेपालखबर






