काठमाडौं- राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई महत्वपूर्ण खेल हुँदैछन्। प्लेअफको समीकरणलाई निर्णायक प्रभाव पार्ने दुवै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछन्। आज दिउँसो १२ बजे हुने पहिलो खेलमा
प्लेअफमा स्थान सुरक्षित गर्न काठमाडौं र सुदूरपश्चिम भिड्दै, जनकपुर–चितवनलाई जित्नैपर्ने दबाब

Read Complete Original Article
Published originally on आजको अर्थ






