आठ टोली, एउटै लक्ष्य र उपाधिका लागि कडा प्रतिस्पर्धा । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा अब प्लेअफको दौड रोचक बन्दै गएको छ । कुनै टोलीले आफ्नो दबदबा कायम राखेको छ त कुनै टोलीले उतारचढावबीच पनि बलियो पुनरागमनको संकेत दिएको छ । लिग चरणका खेलहरू अघि बढ्दै जाँदा एउटा प्रश्नले सबैको ध्यान खिचेको छ- यसपटक प्लेअफमा पुग्ने चार टोली कुन-कुन होलान् ? अहिलेसम्मको प्रदर्शनलाई नियाल्ने हो भने २० खेलको नतिजा र टोलीहरूको प्रदर्शनलाई आधार मान्दा काठमाडौं गोर्खाज, लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स र चितवन ...
प्लेअफमा पुग्ने सम्भावना कसको बलियो ?

Read Complete Original Article
Published originally on फरकधार






