Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

प्लेअफमा पुगेको चितवनले पाँच खेलाडी फेर्‍यो, कर्णालीमा एक परिवर्तन

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्लेअफमा पुगेको चितवनले पाँच खेलाडी फेर्‍यो, कर्णालीमा एक परिवर्तन
Photo / Coverage: फरकधार

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको प्लेअफमा स्थान सुरक्षित गरिसकेको चितवन राइनोजले कर्णाली याक्सविरुद्धको खेलमा टोलीमा पाँच खेलाडी परिवर्तन गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस जितेर कर्णाली याक्सले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । चितवनले भने अघिल्लो खेलको तुलनामा पाँच खेलाडी परिवर्तन गर्दै नयाँ संयोजनसहित मैदानमा उत्रिएको छ । चितवनले आजको खेलमा देव खनाल, अशोक धामी, सलाहुद्दिन खान, डान मोस्ली र उसामा मिरलाइ टोलीमा समावेश गरेको छ । त्यसैरी आजको खेलमा चितवनले अर्जुन साउ...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
हिमालको मनोरम दृश्यले पर्यटक लोभ्याउँदै नुवाकोटको सुइरे चौर [तस्बिरहरू]
PoliticsJust now

हिमालको मनोरम दृश्यले पर्यटक लोभ्याउँदै नुवाकोटको सुइरे चौर [तस्बिरहरू]

नुवाकोटको शिवपुरी गाउँपालिका–७ स्थित सुइरे चौर आन्तरिक पर्यटकको आकर्षण बन्दै गएको छ । प्राकृतिक सौन्दर्य र हिमशृङ्खलाको दृश्यावलोकनका लागि यो क्षेत्र पर्यटकको रोजाइमा पर्न थालेको हो । मौसम सफा भएको समयमा सुइरे चौरबाट विभिन्न हिमशृङ्खलाको मनोरम दृश्य देख्न सकिन्छ । हरियाली र खुला भूभागले घेरिएको यस स्थानबाट एकै ठाउँमा बसेर हिमाली दृश्य अवलोकन गर्न सकिने भएकाले घुमफिरका लागि आउनेहरू आकर्षित हुने ...

फरकधार
जनताको काम छाडेर २० सांसदको चीन यात्रा : ११ दिन घुमफिरमा नै बिताउने के हो यो गाईजात्रा !
PoliticsJust now

जनताको काम छाडेर २० सांसदको चीन यात्रा : ११ दिन घुमफिरमा नै बिताउने के हो यो गाईजात्रा !

काठमाडौं, कात्तिक २९। जनताले आफ्ना प्रतिनिधि सांसदलाई संसद्मा कानुन बनाउन, जनताका समस्या उठाउन, सरकारलाई जबाफदेही बनाउन र देशको विकासका लागि नीति निर्माण गर्न निर्वाचित गरेका हुन्। तर जनताको यही विश्वास र अपेक्षाबीच सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० सांसद एकैपटक ११ दिन लामो चीन भ्रमणमा निस्कनुले जनप्रतिनिधिको प्राथमिकता र जिम्मेवारीमाथि गम्भीर प्रश्न खडा गरेको छ। अध्ययन भ्रमणका नाममा सांसदहरूको ठूलो ...

जनताटाइम्स
छठ पर्वले राष्ट्रिय एकता र सद्भाव बढाउने
PoliticsJust now

छठ पर्वले राष्ट्रिय एकता र सद्भाव बढाउने

गण्डकी । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले छठ पर्वले प्रकृति र मानव जीवनबीचको सम्बन्ध उजागर गर्नुका साथै राष्ट्रिय एकता र सामाजिक सद्भाव अभिवृद्धिमा योगदान पु¥याउने बताएका छन् । छठका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले जल, जमिन र सूर्यसँग जोडिएको यस पर्वले प्रकृतिप्रतिको सम्मान र आस्थालाई प्रतिबिम्बित गर्ने उल्लेख गरेका छन् । छठ पर्वले […] ...

मकालु खबर
गौरी मल्ललाई जेल हालेर श्रमदानमा ढुंगा बोकाउने हर्क साम्पाङको चेतावनी
PoliticsJust now

गौरी मल्ललाई जेल हालेर श्रमदानमा ढुंगा बोकाउने हर्क साम्पाङको चेतावनी

धरान उपमहानगरपालिकाका पूर्वमेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अभिनेत्री गौरी मल्लप्रति आक्रोश व्यक्त गरेका छन् ।  चलचित्रको प्रचारका लागि आपराधिक प्रकृतिको मजाक गरेको आरोप लगाउँदै उनले आफ्नो पार्टी सरकारमा पुगे मल्ललाई जेल हालेर श्रमदानमा ढुंगा बोकाउने चेतावनी दिएका हुन् । सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै साम्पाङले गौरी मल्ल अब प्रतिष्ठित अभिनेत्री नरहेको टिप्पणीसमेत गरेका छन् । चलचित्रको प्रचारका नाममा गरिएको गतिविधिलाई ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play