Sunday, October 18, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/प्लास्टिक र स्टिलको प्रयोग बढ्दा माटाको भाँडा लोप हुने जोखिममा

प्लास्टिक र स्टिलको प्रयोग बढ्दा माटाको भाँडा लोप हुने जोखिममा

10/18/2026, 8:18:32 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
प्लास्टिक र स्टिलको प्रयोग बढ्दा माटाको भाँडा लोप हुने जोखिममा

नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा माटाका भाँडा बनाउने चलन हराउँदै जान थालेको छ ।  विगतमा घरायसी प्रयोजनका लागि प्रयोग हुने गाग्री, हाँडी, घैँटो, धुपौरोलगायत माटाका सामग्री अहिले कमै मात्रै देखिन थालेका छन् । सीप पुस्तान्तरण नहुँदा भाडा बनाउने र प्रयोग गर्ने दुवै चलन हराउँदै गएको हो ।   विशेष गरी घरायसी कामदेखि धार्मिक तथा सांस्कृतिक कार्यसम्म माटाका भाँडाको प्रयोग अधिक हुन्थ्यो । यस्ता भाँडा गाउँघरको मौलिक परम्परा र पहिचानका रुपमा पनि थिए । अहिले ती भाडाको स्थान...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

सिन्धुली सुमो दुर्घटनाका मृतक, बेपत्ता र घाइतेको पहिचान खुल्यो
ताजा खबरJust now

सिन्धुली सुमो दुर्घटनाका मृतक, बेपत्ता र घाइतेको पहिचान खुल्यो

खोटाङ । काठमाडौँबाट खोटाङ आउँदै गरेको को १ ज २९७६ नम्बरको सुमो सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित सुनकोशी नदीमा खस्दा मृत्यु हुने तीन जना र बेपत्ताको पहिचान खुलेको छ । मृत्यु हुनेमा... ...

रातोपाटी
कूटनीतिज्ञमाथि आक्रमणको इयूद्वारा कडा निन्दा
ताजा खबरJust now

कूटनीतिज्ञमाथि आक्रमणको इयूद्वारा कडा निन्दा

काठमाडौँ । युरोपेली सङ्घ (इयु) ले इजरायलको कब्जामा रहेको पश्चिम किनारमा भ्रमणमा रहेका युरोपेली कूटनीतिज्ञहरूमाथि इजरायली बस्तीवासीले गरेको आक्रमणको आइतबार कडा निन्दा गरेको छ । इयुको विदेश सेवाले जारी गरेको विज्ञप्तिमा पश्चिम... ...

रातोपाटी
फ्रान्समा हिंसात्मक प्रदर्शन : एकैदिन १८ सय भन्दा बढी पक्राउ
ताजा खबरJust now

फ्रान्समा हिंसात्मक प्रदर्शन : एकैदिन १८ सय भन्दा बढी पक्राउ

काठमाडौं । फ्रान्समा भएका हिंसात्मक प्रदर्शनका क्रममा एक हजार ८०० भन्दाबढी व्यक्ति पक्राउ परेको गृहमन्त्री लरेन्टनुनेजले आइतबार बताएका छन् । प्रदर्शनका क्रममा प्रहरीसँग झडप हुनुका साथै आगजनी, तोडफोड र लुटपाटका घटना भएका थिए । सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिँदै गृहमन्त्री नुनेजले घटनामा सङ्लग्न व्यक्तिहरूको पहिचान गर्न अनुसन्धान भइरहेको बताए । उनीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउने […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play