काठमाडौं । मलेसियाली विद्युतीय एसयूभी प्रोटोन ईमास ७ ले अन्तर्राष्ट्रिय सुरक्षा अवार्ड प्राप्त गरेको छ। नोभेम्बर १० मा मलेसियामा आयोजित एसेन एनक्याप ग्रान्ड प्रिक्स अवार्ड्स २०२६ मा ईमास ७ ‘सेफ्टी असिस्ट’ विधामा सम्मानित भएको हो। प्रोटोनको यो विद्युतीय एसयूभीमा उपलब्ध उन्नत चालक सहायता प्रणालीलाई आधार बनाएर अवार्ड प्रदान गरिएको कम्पनीले जनाएको छ। सन् २०२६ को मोड…
प्रोटोन ईमास ७ ले पायो अन्तर्राष्ट्रिय सुरक्षा अवार्ड, नेपालमा मूल्य ५० लाखदेखि

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






