राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिन आचार्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आफ्नो पार्टीको चट्टानी अडान कायमै रहेको बताएका छन्। नेपाल पत्रकार महासंघ, मोरङ शाखाले आइतबार विराटनगरमा बुझाएको ध्यानाकर्षण पत्र ग्रहण गर्दै महामन्त्री आचार्यले रास्वपा प्रेस विरोधी नभएको बताए। ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विषयमा रास्वपा कहिल्यै सम्झौता गर्दैन,&rsq...
प्रेस स्वतन्त्रतामा रास्वपाले कहिल्यै सम्झौता गर्दैन: महामन्त्री आचार्य

Read Complete Original Article
Published originally on नेपालखबर






