काठमाडौं- प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र पत्रकारका अधिकार सुनिश्चित गर्न माग गर्दै नेपाल पत्रकार महासंघले राजनीतिक दलका कार्यालय केन्द्रित आन्दोलन सुरु गरेको छ । महासंघको आह्वानमा आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कार्यालय
प्रेस स्वतन्त्रताको पक्षमा रास्वपा केन्द्रीय कार्यालयमा पत्रकार महासंघको धर्ना

Read Complete Original Article
Published originally on आजको अर्थ






