काठमाडौं- अपाङ्गता भएका व्यक्तिहरूको कला, संस्कृति, सिर्जनशीलता तथा प्रतिभालाई उजागर, सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले युवा अपाङ्ग संगठन–नेपालले खुला सांस्कृतिक प्रतियोगिता आयोजना गर्ने भएको छ। वि.सं. २०८३ मंसिर २६ गते शनिबार बिहान ११ बजे
अपाङ्गता भएका व्यक्तिको प्रतिभा उजागर गर्न जोरपाटीमा खुला सांस्कृतिक प्रतियोगिता हुँदै

Read Complete Original Article
Published originally on आजको अर्थ




_lCohkvoqYr.jpg)

