काठमाडौं । बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक ०.७५ अंकले घटेर २६२४.२९ विन्दुमा अडिएको छ। प्रि ओपन सेसनमा ५० वटा स्क्रिप्सको ४३ हजार ४१७ कित्ता सेयर २ करोड ७७ लाख ३ हजार ६९१ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये १२ वटा स्टक्सको मूल्य बढ्दा २५ वटाको घट्यो। बाँकी ९ वटा स्टक्सको मूल्य यो समयमा स्थिर रह्यो। The post प्रि ओपन सेसनमा नेप्से परिसूचक नकारात्मक appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
प्रि ओपन सेसनमा नेप्से परिसूचक नकारात्मक

Read Complete Original Article
Published originally on कर्पोरट खबर






