धीराज राजवंशीको डेब्यू निर्देशकीय फिल्म ‘हिमालयन गोल्ड’को प्रिमियर शोमा नेपाली चलचित्र क्षेत्रका कलाकार तथा सेलिब्रेटीहरूले फिल्मको खुलेर प्रशंसा गरेका छन् । बुधबार काठमाडौंको ठमेलस्थित छायाँ सेन्टरको क्यूएफएक्स हलमा आयोजित प्रिमियरमा सहभागी अधिकांश सेलिब्रेटीले फिल्मको कथावस्तु, हिमाली दृश्य, कलाकारको अभिनय र प्रस्तुतिलाई विशेष रूपमा उल्लेख गरे । प्रि...
प्रिमियर शोमा ‘हिमालयन गोल्ड’ हेरेपछि सेलिब्रेटीले के भने?
Read Complete Original Article
Published originally on नेपालखबर






