रुपन्देही । नेपाल–भारतबीच हवाई रुटलाई दुईतर्फी बनाउने सहमतिले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने आशा जगाएपछि लुम्बिनी प्रदेशको निजी क्षेत्र उत्साहित बनेको छ । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणपछि जारी संयुक्त वक्तव्यमा समेटिएको सहमतिलाई पर्यटन र आर्थिक गतिविधि विस्तारको महत्वपूर्ण उपलब्धिका रुपमा लिइए पनि यसको कार्यान्वयन र प्राविधिक अवरोध हट्न…
प्राविधिक अवरोध हटाउन र विमानस्थल सञ्चालनमा सरकारको सक्रियता बढाउन निजी क्षेत्रको आग्रह

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






