नेपाल प्रहरीको उच्च तहमा आन्तरिक किचलो बढेकै बेला ५ जना अतिरिक्त महानिरीक्षक भने अनिवार्य अवकाशमा जाने भएका छन्। प्रहरी किताबखानाले उपत्यका प्रहरी प्रमुख र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुखसहित ५ एआईजीलाई केही दिनमै अवकाशको पत्र बुझाउने भएको हो। प्रहरी महानिरीक्षक दानबहादुर कार्की र उनकै ब्याची समेत रहेका अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीबिच आन्तरिक बै...
प्रहरीको नेतृत्वमा छिर्के हानाहान चलेकै बेला थमाइँदैछ ५ एआईजीलाई अवकाशको पत्र

Read Complete Original Article
Published originally on नेपालखबर






