फिल्म ‘सारथी’ को गीत ‘मयाली’ सार्वजनिक भएको छ। सार्वजनिक गीतमा प्रशान्त शिवाकोटी र रचना रिमालको स्वर सुन्न सकिन्छ। प्रशान्तकै शब्द र संगीत रहेको गीत प्रेम कथामा आधारित छ। कविराज गहतराजले निर्देशन गरेको गीतको भिडियोमा सिनेमाका मुख्य कलाकार गिरी विश्वकर्मा र गायत्री जोशीको रोमान्टिक नृत्य प्रस्तुत गरिएको छ। भिडियो गोपाल रा...
प्रशान्त र रचनाको स्वरमा आयो ‘सारथी’ को गीत ‘मयाली’

Read Complete Original Article
Published originally on नेपालखबर






