Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

प्रवीण रेग्मीले छाडे डिजिटल भुक्तानी कम्पनी आईएमई खल्तीको नेतृत्व

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रवीण रेग्मीले छाडे डिजिटल भुक्तानी कम्पनी आईएमई खल्तीको नेतृत्व
Photo / Coverage: आइसिटी समाचार

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी आईएमई खल्ती लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण रेग्मीले पदबाट राजीनामा दिएका छन् । कम्पनीले सामाजिक सञ्जालमार्फत रेग्मीको योगदान र नेतृत्वको प्रशंसा गर्दै उनको आगामी व्यावसायिक यात्राका लागि शुभकामना व्यक्त गरेको छ ।कम्पनीका अनुसार रेग्मीको दूरदर्शिता, नेतृत्व क्षमता र मार्गदर्शनले आईएमई खल्तीलाई नयाँ उचाइमा पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेलेको छ । कम्पनीले उनको नेतृत्वमा भएका उपलब्धि तथा संस्थाको विकासमा पुर्‍याएको योगदानको प्र

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आइसिटी समाचार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
मेटा प्लेटफर्म्सले मिलायो लत लाग्ने गरी डिजाइन गरेको भन्दै एक किशोरीले हालेको मुद्दा
TechnologyJust now

मेटा प्लेटफर्म्सले मिलायो लत लाग्ने गरी डिजाइन गरेको भन्दै एक किशोरीले हालेको मुद्दा

फेसबुक र इन्स्टाग्रामलाई लत लाग्ने गरी डिजाइन गरेको र त्यसका कारण मानसिक स्वास्थ्य समस्या तथा खानपानसम्बन्धी विकार उत्पन्न भएको आरोप लगाउने एक किशोरीसँग मेटा प्लेटफर्म्सले मुद्दा मिलाएको छ। किशोरीका वकिलहरूले शुक्रबार यसबारे जानकारी दिएका हुन्। रोयटर्सका अनुसार मेटा र स्न्यापच्याटको मूल कम्पनी स्न्याप इंकविरुद्ध दुई किशोरीले दायर गरेको मुद्दाको सुनुवाइका लागि बुधबारदेखि निर्णायक मण्डल छनोट प्रक्रिया सुरु भएको थियो। एस.जे. र ...

टेक्नोलोजी खबर
नेपाल मेडिसिटीमा मातृ मानसिक स्वास्थ्यबारे सचेतना कार्यक्रम सम्पन्न
TechnologyJust now

नेपाल मेडिसिटीमा मातृ मानसिक स्वास्थ्यबारे सचेतना कार्यक्रम सम्पन्न

१६ कात्तिक, काठमाडौं। नेपाल मेडिसिटीमा मिसेस वर्ल्ड २०२५ चानिता सिडाकेट क्रेथोर्न (स्यामी) सहित मिसेस नेपाल इन्टरनेसनल डा. सञ्जु भट्ट, र थाइल्यान्डकी प्रचाया थेप्थेवनको सहभागितामा मातृ मानसिक स्वास्थ्यसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा सुत्केरीपछिको मानसिक स्वास्थ्य समस्या (Postpartum Depression–PPD), यसका लक्षण पहिचान, भावनात्मक चुनौती तथा परिवारको साथ र सहयोगको महत्त्वबारे छलफल गरिएको थियो। कार्यक्रममा नयाँ […] The post नेपाल मेडिसिटीमा ...

आइसिटी फ्रेम
फिनटेक विकासका लागि बैंक, प्रविधि कम्पनी र नियामकबीच सहकार्य आवश्यक : गभर्नर पौडेल
TechnologyJust now

फिनटेक विकासका लागि बैंक, प्रविधि कम्पनी र नियामकबीच सहकार्य आवश्यक : गभर्नर पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले वित्तीय प्रविधि (फिनटेक) नवप्रवर्तनलाई प्रोत्साहन गर्न आवश्यक नियामकीय तथा सुपरिवेक्षकीय व्यवस्था सुदृढ गर्दै अनुकूल वातावरण निर्माण गरिरहेको बताएका छन् ।सोमबार नेपाल राष्ट्र बैंकमा आयोजित कार्यक्रममा बोल्दै गभर्नर पौडेलले वित्तीय क्षेत्रमा जिम्मेवार नवप्रवर्तनका लागि नवप्रवर्तक, बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक, विप्रेषण कम्पनी, प्रविधि कम्पनी र नियामक निकायबीच निरन्तर संवाद र सहकार्य ...

आइसिटी समाचार
१७ इन्चको फोल्डेबल ट्याब्लेट विकास गर्दै सामसङ
TechnologyJust now

१७ इन्चको फोल्डेबल ट्याब्लेट विकास गर्दै सामसङ

काठमाडौं । दक्षिण कोरियाली प्रविधि कम्पनी सामसङले १७ इन्चको फोल्डेबल ट्याब्लेट विकास गर्न थालेको खबर सार्वजनिक भएको छ । फोल्ड गर्दा ८ इन्चको आकारमा सीमित हुने यो उपकरण खुलाउँदा १७ इन्चको डिस्प्लेमा विस्तार हुने बताइएको छ ।प्रविधिसम्बन्धी वेबसाइट जीएसएम एरिनाका अनुसार यसअघि अगस्टको अन्त्यतिर एक स्रोतले १७ इन्चको फोल्डेबल ट्याब्लेट विकास भइरहेको जानकारी दिएको थियो । त्यतिबेला कम्पनीको नाम सार्वजनिक ...

आइसिटी समाचार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play