काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले आगामी सन् २०२७ जनवरी २ देखि ७ तारिख (पुस १८ देखि २३, २०८३)सम्म काठमाडौँ र धुलिखेलमा ‘प्रथम एनआरएनए दोस्रो पुस्ता विश्व सम्मेलन २०२७’ आयोजना गर्ने भएको छ। आइतबार आयोजित भर्चुअल पत्रकार सम्मेलनमा बोल्दै एनआरएनए अन्तरराष्ट्रिय समन्वय परिषद् (आईसीसी) का अध्यक्ष डा.हेमराज शर्माले विदेशमा जन्मिएका, हुर्किएका र शिक्षा …
प्रवासी नेपाली दोस्रो पुस्ताको पहिलो विश्व सम्मेलन काठमाडौँ र धुलिखेलमा हुने
Read Complete Original Article
Published originally on आर्थिक न्यूज






