Sunday, November 8, 2026||
MultiKhabarMultiKhabar

प्रभु महालक्ष्मी लाइफको नाफा ४६ प्रतिशतले बढ्यो

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रभु महालक्ष्मी लाइफको नाफा ४६ प्रतिशतले बढ्यो
Photo / Coverage: लोकपथ

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नाफा चालु आर्थिक वर्षको पहिलो तीन महिनामा करिब ४६ प्रतिशतले बढेको छ । कम्पनीले चालु आर्थिक वर्षको असोज मसान्तसम्म ९ करोड ३० लाख रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको नाफा ६ करोड ३७ लाख रुपैयाँ थियो । कम्पनीको आम्दानी बढेसँगै नाफामा पनि वृद्धि भएको […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लोकपथ

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
आईजीपी केसीले औँल्याए प्रहरीको कार्यशैली सुधार्नुपर्ने आवश्यकता
OthersJust now

आईजीपी केसीले औँल्याए प्रहरीको कार्यशैली सुधार्नुपर्ने आवश्यकता

काठमाण्डु- प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीले नजिकिँदै गरेका चाडपर्व लक्षित सुरक्षा योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन्। आइतबार नेपाल पुलिस क्लब भृकुटीमण्डपमा आयोजित कार्यक्रममा काठमाण्डु उपत्यका प्रहरी कार्यालय रानीपोखरी तथा मातहतका प्रहरी अधिकृतहरूलाई निर्देशन दिँदै उनले चाडपर्वका बेला हुन सक्ने अवाञ्छित गतिविधि नियन्त्रण गर्न प्रहरी थप सक्रिय हुनुपर्ने बताए। दसैँपछि मनाइने […] ...

काठमाण्डुपाटी
सम्पदा फिर्ताको बहसमा अन्तर्राष्ट्रिय कला प्रदर्शनी
OthersJust now

सम्पदा फिर्ताको बहसमा अन्तर्राष्ट्रिय कला प्रदर्शनी

काठमाडौं । कुनै समय मन्दिरमा पूजिने देवीदेवताका प्रतिमा आज पश्चिमका संग्रहालयमा प्रदर्शनका सामग्री बनेका छन् । समुदायको आस्था र धार्मिक परम्परासँग जोडिएका मूर्ति, पाण्डुलिपि तथा ऐतिहासिक कलाकृति आफ्नो मूल परिवेशबाट कसरी विस्थापित भए ? तिनको वास्तविक स्वामित्व कसको हो ? र तिनलाई पुनःस्थापित गर्ने अधिकार कससँग छ ? यिनै प्रश्नको खोजी गर्दै काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय… ...

अनलाइन खबर
पशु कल्याणका लागि छुट्टै विधेयक ल्याउने तयारीमा सरकार
OthersJust now

पशु कल्याणका लागि छुट्टै विधेयक ल्याउने तयारीमा सरकार

२२ कात्तिक, काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सरकारले पशु कल्याणसम्बन्धी कानुनी व्यवस्था थप बलियो बनाउन छुट्टै पशु कल्याण विधेयकको मस्यौदा तयार गरी सरोकारवालासँग सुझाव संकलन गरिरहेको बताएकी छन् । आइतबार कुकुर तिहारको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले पशुपन्छीको संरक्षण र उनीहरूमाथि हुने क्रूरता नियन्त्रणका लागि सरकारले नीतिगत तथा कानुनी व्यवस्था अघि बढाइरहेको… ...

अनलाइन खबर
तान्त्रिक ग्रन्थ ‘कुलार्णवतन्त्र’ नेपाली भाषामा प्रकाशित
OthersJust now

तान्त्रिक ग्रन्थ ‘कुलार्णवतन्त्र’ नेपाली भाषामा प्रकाशित

काठमाडौँ । तन्त्रविद् सन्दीप सापकोटाले अनुवाद तथा सम्पादन गरेको प्राचीन तान्त्रिक ग्रन्थ ‘कुलार्णवतन्त्र’ नेपाली भाषामा प्रकाशित भएको छ । तन्त्रचर्चा परिवारले प्रकाशित गरेको उक्त ग्रन्थ शनिबार मध्यपुर थिमि क्वालखुस्थित श्रीबालकुमारी मन्दिरमा अर्पण गरिएको हो । १७ अध्याय र २०५८ श्लोक समेटिएको ग्रन्थको अनुवाद प्रचलित नेपाल लिपिमा संरक्षित मूल संस्कृत पाठका आधारमा गरिएको प्रकाशतले जानकारी दिएका… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play