भारतको अयोध्याबाट ‘सरयु–कमला एक्सप्रेस’ रेल मंगलबार बिहान नेपालको जनकपुरधाम आइपुगेको छ। भारत भ्रमणका क्रममा प्रधानमन्त्री वालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार मात्र उक्त रेल सेवाको संयुक्त उद्घाटन गरेका थिए। सोमबारै साढे १२ बजे अयोध्याबाट छुटेको रेल मंगलबार बिहान ९ः४० बजे जनकपुरधाम आइपुगेको हो। ...
प्रधानमन्त्री शाह र मोदीले उद्घाटन गरेको भोलिपल्टै अयोध्याबाट जनकपुर आइपुग्यो रेल

Read Complete Original Article
Published originally on नेपालखबर






