Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

प्रधानमन्त्री शाह भारत प्रस्थान, मोदीसँग भोलि द्विपक्षीय वार्ता

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रधानमन्त्री शाह भारत प्रस्थान, मोदीसँग भोलि द्विपक्षीय वार्ता
Photo / Coverage: फरकधार

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री शाह आइतबार दिउँसो १ : ४५ बजे नेपाल एयरलाइन्सको नियमित उडानमार्फत नयाँ दिल्ली प्रस्थान गरेका हुन् । प्रधानमन्त्री शाहको नेतृत्वमा रहेको ३५ सदस्यीय भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन, राजनीतिक सल्लाहकार असिम शाह, सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्र, स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परिय...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
१२ वर्षदेखि भारत हाँकिरहेका मोदीसँग बालेनको पहिलो भेट, संयमित भएर तथ्यसहित प्रस्तुत हुन रविको सुझाव
PoliticsJust now

१२ वर्षदेखि भारत हाँकिरहेका मोदीसँग बालेनको पहिलो भेट, संयमित भएर तथ्यसहित प्रस्तुत हुन रविको सुझाव

काठमाण्डु- प्रधानमन्त्री वालेन्द्र शाह आइतबार छिमेकी मुलुक भारतको दुईदिने राजकीय भ्रमणमा निस्कँदैछन्। आठ महिनाअघि नेपालको प्रधानमन्त्री बनेका शाहले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग पहिलोपटक द्विपक्षीय भेटवार्ता गर्दैछन्। सन् २०१४ देखि लगातार भारतीय प्रधानमन्त्रीको नेतृत्वमा रहेका मोदीसँगको यो भेटलाई नेपालको राजनीतिक अस्थिरता र भारतको निरन्तर नेतृत्वबीचको तुलनाका रूपमा समेत हेरिएको छ। नेपालमा पछिल्लो १२ वर्षमा पटकपटक सरकार […] ...

काठमाण्डुपाटी
प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण दलमा को को ?
PoliticsJust now

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण दलमा को को ?

प्रधानमन्त्री बालेन्द्र शाहको भारतको औपचारिक राजकीय भ्रमणमा ३५ सदस्यीय प्रतिनिधिमण्डल सहभागी भएका छन् ।  भ्रमण टोलीमा प्रधानमन्त्री शाहसहित अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह तथा सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्र रहेका छन् । त्यस्तै, मुख्यसचिव गोविन्दबहादुर कार्कीसहित परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को ...

फरकधार
प्रधानमन्त्री शाहसँग भारत जाने ३५ सदस्यीय टोलीको नामावली
PoliticsJust now

प्रधानमन्त्री शाहसँग भारत जाने ३५ सदस्यीय टोलीको नामावली

काठमाण्डु– प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा भारत भ्रमणमा गएको नेपाली प्रतिनिधिमण्डलमा ३५ जना सहभागी भएका छन्। भ्रमण टोलीमा अर्थमन्त्री, परराष्ट्रमन्त्री, प्रधानमन्त्रीका सल्लाहकार, विभिन्न मन्त्रालयका सचिव तथा उच्चपदस्थ सरकारी अधिकारीदेखि सञ्चारकर्मीसम्म सहभागी छन्। प्रधानमन्त्री शाहको भारत भ्रमणलाई दुई देशबीचको कूटनीतिक सम्बन्ध, आर्थिक सहकार्य, व्यापार, लगानी तथा आपसी हितका विषयमा छलफल गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। भ्रमण […] ...

काठमाण्डुपाटी
प्रधानमन्त्रीलाई भारत भ्रमणको शुभकामना दिँदै रास्वपाले भन्यो- भ्रमण सफल र उपलब्धिपूर्ण रहोस्
PoliticsJust now

प्रधानमन्त्रीलाई भारत भ्रमणको शुभकामना दिँदै रास्वपाले भन्यो- भ्रमण सफल र उपलब्धिपूर्ण रहोस्

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिन कुमार आचार्यले प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता वालेन्द्र शाहको भारत भ्रमण सफल, उपलब्धिपूर्ण र सुखद रहोस् भन्दै शुभकामना व्यक्त गरेका छन्। प्रधानमन्त्री शाह ३४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै औपचारिक राजकीय भ्रमणका लागि आज भारत प्रस्थान गर्दैछन्। दुईदिने भ्रमणका क्रममा उनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदीलगायत उच्च […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play