Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

प्रधानमन्त्री शाह आज भारतको राजकीय भ्रमणमा जाँदै, समकक्षी मोदीसँग भोलि भेटर्वार्ता

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रधानमन्त्री शाह आज भारतको राजकीय भ्रमणमा जाँदै, समकक्षी मोदीसँग भोलि भेटर्वार्ता
Photo / Coverage: काठमाण्डुपाटी

्काठमाण्डु – प्रधानमन्त्री बालेन्द्र शाह आइतबार भारतको राजकीय भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह नयाँ दिल्ली जान लागेका हुन् । दिउँसो १ः४५ बजे नेपाल एयरलाइन्सको नियमित उडानमार्फत भारत प्रस्थान गर्ने कार्यक्रम छ । उनलाई नयाँदिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्ने छन् […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
काठमाडौंको न्यूनतम तापक्रम ८.४ डिग्री सेल्सियस मापन
Latest NewsJust now

काठमाडौंको न्यूनतम तापक्रम ८.४ डिग्री सेल्सियस मापन

काठमाडौं-काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ८.४ डिग्री सेल्सियस मापन गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् विष्णु घिमिरेका अनुसार आइतबार बिहान ५:४५ बजेको प्रारम्भिक मापनमा सो तापक्रम देखिएको हो। शनिबार बिहान ५:४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ८.३ डिग्री सेल्सियस मापन गरिएको थियो। बिहान ८:४५ बजे गरिएको अन्तिम मापनमा पनि तापक्रम सोही कायम रहेको थियो। महाशाखाका अनुसार आजको वास्तविक एवं आधिकारिक न्यूनतम तापक्रम बिहान ८:४५ ...

नेपालन्युज
स्वरसम्राट्को स्मृतिमा कवितामार्फत शब्दाञ्जलि
Latest NewsJust now

स्वरसम्राट्को स्मृतिमा कवितामार्फत शब्दाञ्जलि

काठमाडौँ, मङ्सिर ६ गते । स्वरसम्राट् नारायणगोपालको स्मृतिमा ‘नझरेका फूलहरू’ले मङ्सिर महिनाभर विभिन्न साहित्यिक तथा साङ्गीतिक कार्यक्रम आयोजना गरेको छ ।कार्यक्रमअन्तर्गत यस महिनाको... ...

गोरखापत्र
सडकमा सिमेन्ट, उद्योगीमा आशा
Latest NewsJust now

सडकमा सिमेन्ट, उद्योगीमा आशा

काठमाडौँ, मङ्सिर ६ गते । सडक निर्माणमा बिटुमिन र अस्फाल्ट (कालोपत्रे र अलकत्रा) को ठाउँमा स्वदेशी सिमेन्ट प्रयोग गर्दा वार्षिक उत्पादन १५ देखि २० प्रतिशत बढ्ने अनुमान गरिएको छ । सर... ...

गोरखापत्र
सेल्टाविरुद्ध रियल मड्रिडको पुनरागमन जित
Latest NewsJust now

सेल्टाविरुद्ध रियल मड्रिडको पुनरागमन जित

काठमाडौं । स्पेनिस ला लिगाअन्तर्गत गएराति भएको खेलमा रियल मड्रिडले सेल्टा भिगोलाई २–१ गोल अन्तरले पराजित गरेको छ । घरेलु मैदान सान्टियागो बर्नाबेउमा पछि परेको अवस्था उल्टाउँदै रियलले महत्त्वपूर्ण तीन अंक जोडेको हो । खेलको छैटौँ मिनेटमै पाब्लो दुरानले गोल गर्दै सेल्टा भिगोलाई अग्रता दिलाएका थिए । सुरुवातमै पछि परेको रियलले बराबरीका लागि लगातार आक्रमण गरे पनि पहिलो हाफमा गोल गर्न ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play