प्रधानमन्त्री वालेन्द्र शाह भारत भ्रमणका नयाँ दिल्लीस्थित होटल ताज महल पुगेका छन्। प्रधानमन्त्री शाह इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट होटलमा पुग्दा स्वागत गरिएको हो। उनी होटल ताज महलमै बस्नेछन्। भारतको दुई दिने भ्रमणका क्रममा प्रधानमन्त्री शाह सोमबार अपराह्न नयाँ दिल्ली पुगेका हुन्। उनलाई विमानस्थलमा भारतको उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले ...
प्रधानमन्त्री शाहलाई होटल ताज महलमा स्वागत

Read Complete Original Article
Published originally on नेपालखबर






