प्रधानमन्त्री वालेन्द्र शाहसँग भारतका विदेश सचिव विक्रम मिश्रीले आज शिष्टाचार भेट गर्दै छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार दिउँसो १२ बजे हुने भेटमा उनीहरूबीच द्विपक्षीय हितका विविध विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। नेपालको दुई दिने औपचारिक भ्रमणका लागि बुधबार काठमाडाैँ आइपगेका विदेश सचिव मिश्रीले बुधब...
प्रधानमन्त्री शाहलाई भेट्न सिंहदरबार जाँदै भारतका विदेश सचिव विक्रम मिश्री

Read Complete Original Article
Published originally on नेपालखबर


_CtEpYGPjdK.webp)



