Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

प्रधानमन्त्री वालेन्द्र शाहसँग भारतका विदेशमन्त्रीको शिष्टाचार भेटवार्ता

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रधानमन्त्री वालेन्द्र शाहसँग भारतका विदेशमन्त्रीको शिष्टाचार भेटवार्ता
Photo / Coverage: टक्सार

काठमाडौँ । दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाहसँग भारतका विदेशमन्त्री डा. एस. जयशंकरले शिष्टाचार भेटवार्ता गरेका छन् । नयाँ दिल्लीस्थित होटल ताजमहलमा भएको उक्त शिष्टाचार भेटवार्ताका क्रममा नेपाल र भारत सम्बन्धका विविध पक्ष, विशेषगरी कनेक्टिभिटी, व्यापार, पारवहन तथा वाणिज्य, ऊर्जा, संस्कृति, शिक्षा र जनस्तरको सम्बन्धलगायतका क्षेत्रमा सहकार्यबारे छलफल भएको छ । उनीहहरूबिच द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा समेत कुराकानी भएको छ । प्रधानमन्त्री शाह भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा दुईदिने राजकीय भ्रमणमा गएका हुन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
पहिलो ‘प्रलेस शक्ति लम्साल स्मृति साहित्य पुरस्कार’ रमेश विकललाई
Latest NewsJust now

पहिलो ‘प्रलेस शक्ति लम्साल स्मृति साहित्य पुरस्कार’ रमेश विकललाई

काठमाडौं । प्रगतिशील लेखक संघ (प्रलेस) नेपालले पहिलो ‘प्रलेस शक्ति लम्साल स्मृति साहित्य पुरस्कार, २०८३’ बाट रमेश विकललाई पुरस्कृत गरेको छ । नेपालको वामपन्थी साहित्य तथा न्यायिक अभियानमा स्वर्गीय विकलले पुर्‍याएको... ...

रातोपाटी
पाकिस्तान ‘ए’ले भारत ‘ए’लाई दियो ३१४ रनको लक्ष्य
Latest NewsJust now

पाकिस्तान ‘ए’ले भारत ‘ए’लाई दियो ३१४ रनको लक्ष्य

काठमाडौं । एसीसी एसिया कप राइजिङ स्टार्स अन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ ले भारत ‘ए’ लाई जितका लागि ३१४ रनको लक्ष्य दिएको छ। दोहामा जारी खेलमा पाकिस्तान ‘ए’ ले टस जितेर पहिले ब्याटिङ रोज्दै ४९.२ ओभरमा सबै विकेट गुमाएर ३१३ रन बनायो। पाकिस्तान ‘ए’ का लागि हसन नवाजले ८२ बलमा ५ चौका र ४ छक्काको मद्दतले सर्वाधिक ७९ रनको ...

केन्द्रबिन्दु
उग्रतारा मेला ‘देहिजाँत’ मंसिर ७ र ८ गते
Latest NewsJust now

उग्रतारा मेला ‘देहिजाँत’ मंसिर ७ र ८ गते

डडेलधुरा समाचारदाताडडेलधुरा, मंसिर ६ गते । सुदूरपश्चिम प्रदेशको प्रसिद्ध शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा मनाइने उग्रतारा मेला (देहिजाँत) मंसिर ७ गतेदेखि सुरु हुने भएको छ । हरेक वर... ...

गोरखापत्र
बास्केटबलमा ज्ञानोदय बालबाटिकाको दोहोरो जित
Latest NewsJust now

बास्केटबलमा ज्ञानोदय बालबाटिकाको दोहोरो जित

आयोजक रेडियन्ट पब्लिकको कोर्टमा ज्ञानोदयले होली भिजनलाई ३५–२९ स्कोरले पराजित गरेकाे थियो । ज्ञानोदयका साइमन क्षेत्रीले १३ स्कोर गरे । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement