Monday, October 26, 2026||
MultiKhabarMultiKhabar
Home/Others/प्रधानमन्त्री राहत कोषमा १८ अर्ब ९ करोडभन्दा बढी रकम जम्मा

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब ९ करोडभन्दा बढी रकम जम्मा

10/26/2026, 11:51:26 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रधानमन्त्री राहत कोषमा १८ अर्ब ९ करोडभन्दा बढी रकम जम्मा

रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम अझै जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषको विभिन्न बैङ्कका खातामा आज बिहान ९ः०० बजेसम्म मौज्दात रकम रु १८ अर्ब नौ करोड ३२ लाख ३६ हजार ८५२ पुगेको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौ वटा वाणिज्य बैङ्कमा मैज्दात रु १३ अर्ब ४८ करोड चार लाख २९ हजार ६४ र हिमालयन बैङ्क तथा लक्ष्मी सनराइज बैङ्कमा तीन करोड चार लाख ९१ हजार ४४४ अमेरिकी डलर पुगेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला : मन्त्री लम्साल
OthersJust now

३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला : मन्त्री लम्साल

९ कात्तिक, काठमाडौं । सरकारले नेपाल प्रिमियर लिग (एनपीएल) 'होम एन्ड अवे' अवधारणामा सञ्चालन गर्ने गरी सरकारले ८ शहरमा रंगशाला निर्माणको काम अघि बढाइएको छ। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आजदेखि सुरु हुने तेस्रो संस्करणको एनपीएललाई शुभकामना दिँदै कम्तीमा ८ हजार दर्शक क्षमताको रंगशाला निर्माणको प्रक्रिया अघि बढेको बताएका हुन्। फ्लडलाइट सुविधासहितको रंगशाला तीन वर्षभित्रै पूरा… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play