Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम साढे १८ अर्ब पुग्यो

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम साढे १८ अर्ब पुग्यो
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि सहयोग जुट्ने क्रम जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार सरकारले सञ्चालन गरेका प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग संकलन भइरहेको छ । कार्यालयका अनुसार कोषका विभिन्न खातामा आज बिहान ९ बजेसम्मको मौज्दात रकम १८ अर्ब ४७ करोड आठ लाख ७२ हजार ३९५ पुगेको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौ वटा वाणिज्य बैंकमा मैज्दात १३ अर्ब ७३ करोड छ लाख ७७ हजार ४३० र हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेका डलर खातामा तीन करोड १७ लाख ५७ हजार ९७२ अमेरिकी डलर पुगेको छ । The post प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम साढे १८ अर्ब पुग्यो appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
भक्तपुरमा कात्तिकमा ६९ मुद्दा दर्ता, ५१ फरार प्रतिवादी पक्राउ
Latest NewsJust now

भक्तपुरमा कात्तिकमा ६९ मुद्दा दर्ता, ५१ फरार प्रतिवादी पक्राउ

भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुरले कात्तिक महिनामा ६९ वटा आपराधिक मुद्दा दर्ता गरेको छ । प्रहरीले अघिल्लो महिनाका समेत गरी ३७ वटा मुद्दा फर्छ्याैट गरेको जनाएको छ । प्रहरीका अनुसार... ...

रातोपाटी
आफूसहित देउवा र प्रचण्डलाई पक्राउ गर्ने धम्की आएको ओलीको दाबी, भन्छन्- हामी मजाकको पात्र हौँ?
Latest NewsJust now

आफूसहित देउवा र प्रचण्डलाई पक्राउ गर्ने धम्की आएको ओलीको दाबी, भन्छन्- हामी मजाकको पात्र हौँ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफू, नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिष्ट पाटीका संयोजक पुष्पकमल दाहाललाई पक्राउ गर्ने धम्की दिएको बताएका छन्। पार्टीको राष्ट्रिय भेलामा सम्बोधन गर्दै उनले प्रहरी महानिरीक्षक (आईजीपी)ले आफूहरूलाई पक्राउ गर्ने अभिव्यक्ति दिएको आरोप लगाए। राजनीतिक नेतृत्वलाई पक्राउ गर्ने धम्की दिनु गैरजिम्मेव... ...

नेपालखबर
अनुमतिबिना गृहमन्त्रीकी आमाको भिडियो खिचेर सार्वजनिक गर्ने पक्राउ
Latest NewsJust now

अनुमतिबिना गृहमन्त्रीकी आमाको भिडियो खिचेर सार्वजनिक गर्ने पक्राउ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङकी आमाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गर्ने एक युट्युबरलाई प्रहरीले पक्राउ गरेको छ । कालीकोट घर भई भक्तपुर बस्दै आएका छत्र बोगटीलाई प्रहरीले भक्तपुरबाट नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दानबहादुर थापाका अनुसार उनलाई वैयक्तिक गोपनीयताको हक हनन गरेको आरोपमा पक्राउ गरिएको हो । प्रहरीले काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी उनीमाथि ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play