काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले दुई सातापछि मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज दिउँसो ३ बजे सिंहदरबारस्थित मन्त्रिपरिषद् कार्यालयमा बैठक बस्न लागेको हो । करिब दुई सातादेखि मन्त्रिपरिषद् बैठक नबसेको अवस्थामा प्रधानमन्त्री बालेनले आजका लागि बैठक आह्वान गरेका हुन् ।
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






