Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

प्रधानमन्त्री बालेनलाई ‘गार्ड अफ अनर’ प्रदान गर्न राष्ट्रपति भवनमा भव्य तयारी

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रधानमन्त्री बालेनलाई ‘गार्ड अफ अनर’ प्रदान गर्न राष्ट्रपति भवनमा भव्य तयारी
Photo / Coverage: फरकधार

भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाहलाई ‘गार्ड अफ अनर’ प्रदानको तयारी सकिएको छ । अबको केहीबेरमा प्रधानमन्त्री बालेनलाई भारतीय सेनाको एक टुकडीले ‘गार्ड अफ अनर’ प्रदान गर्ने छ । समारोहस्थल राष्ट्रपति भवन परिसरमा रातो कार्पेट ओछ्याइएको छ । सुरक्षा प्रबन्ध पनि कडा बनाइएको छ । तालिम प्राप्त कुकुरसहित सुरक्षाकर्मीहरु खटिएका छन् । एक छेउमा सञ्चारकर्मीहरुलाई तथा अर्को छेउमा नेपाल र भारतको राष्ट्रिय झण्डा बोकेकाहरुलाई राखिएको छ । आजै बिहान १०:४० बजे प्रधानमन्त्री शाह राजघाट पुगेर गान्धी समाध...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
अर्थमन्त्री वाग्ले भन्छन्- प्रधानमन्त्रीको भारत भ्रमण ऐतिहासिक हुने अपेक्षा छ, सम्बन्धमा नयाँ उपलब्धि हासिल हुनेछ
PoliticsJust now

अर्थमन्त्री वाग्ले भन्छन्- प्रधानमन्त्रीको भारत भ्रमण ऐतिहासिक हुने अपेक्षा छ, सम्बन्धमा नयाँ उपलब्धि हासिल हुनेछ

अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण ऐतिहासिक हुने अपेक्षा व्यक्त गरेका छन् । उनले आइतबार प्रधानमन्त्री शाहको भारत भ्रमणबारे प्रतिक्रिया दिँदै भ्रमणबाट नेपाल–भारत सम्बन्धमा नयाँ उपलब्धि हासिल हुने विश्वास व्यक्त गरेका हुन् । ‘हामी यो भ्रमण ऐतिहासिक हुने अपेक्षा गर्छौं,’ वाग्लेले भने । भारतका लागि नेपालका पूर्वराजदूत शंकरप्रसाद शर्माले पनि प्रधानमन्त्री शाहको भ्रमणले दुई देशबीचको सम्बन्धलाई नयाँ र दूरदर्शी ...

फरकधार
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
PoliticsJust now

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ६० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ६० रुपैयाँ र सानो (टनेल) गोलभेडा ३५ रुपैयाँमा कारोबार भइरहेको छ । आलु रातो (लाम्चो) ५० रुपैयाँ, रातो आलु (गोलो) प्रतिकेजी ५० रुपैयाँ, भारतीय रातो आलु ३० रुपैयाँ र सेतो आलु २८ ...

फरकधार
डा. शशांक कोइराला भन्छन्- कांग्रेस एकजुट भएर लड्यो भने कसैले हराउन सक्दैन
PoliticsJust now

डा. शशांक कोइराला भन्छन्- कांग्रेस एकजुट भएर लड्यो भने कसैले हराउन सक्दैन

नेपाली काँग्रेसका नेता डा.शंशाक कोइरालाले काँग्रेस एकजुट भएर लडे कसैले हराउन नसक्ने दावी गरेका छन् । उनले काँग्रेसलाई काँग्रेसकै साथीले हराउने गरेको बताए ।  देउवा समूहको रुपन्देही जिल्ला अधिवेशनको आइतबार भैरहवामा उद्घाटन गर्दै डा.कोइरालाले राष्ट्रलाई अगाडि लैजाने पार्टी काँग्रेस नै भएको जिकिर गरे । ‘लोकतन्त्र आइसक्यो । प्रतिष्पर्धा हुन्छ । अब त राष्ट्रको लागि हामीले सोच्नुपयो । यो राष्ट्रलाई कसरी अगाडि लिएर लैजाने ...

फरकधार
प्रधानमन्त्री साह र मोदीबीच हैदरावाद हाउसमा भेटवार्ता हुँदै
PoliticsJust now

प्रधानमन्त्री साह र मोदीबीच हैदरावाद हाउसमा भेटवार्ता हुँदै

प्रधानमन्त्री मोदीले संयुक्त रूपमा केही आयोजनाको उद्घाटन गर्ने र त्यसपछि दुवै प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ। ...

हाम्राकुरा
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement