भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहलाई ‘गार्ड अफ अनर’ प्रदान गर्न आयोजित विशेष समारोहमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी राष्ट्रपति भवन परिसरमा आइपुगेका छन् । प्रधानमन्त्री शाहको औपचारिक स्वागतका लागि राष्ट्रपति भवन परिसरमा रातो कार्पेट ओछ्याइएको छ भने सुरक्षा व्यवस्था कडा पारिएको छ । भारतीय सेनाको एक टुकडीले प्रधानमन्त्री शाहलाई सम्मान गारद अर्पण गर्ने तयारी गरेको छ । औपचारिक स्वागत समारोहपछि आजै प्रधानमन्त्री शाह र उनका भारतीय समकक्षी मोदीबीच हैदराबाद हाउसमा द्विपक्षीय भेटवार्ता हुने कार्यक्र...
प्रधानमन्त्री बालेनलाई ‘गार्ड अफ अनर’ प्रदान गर्ने समारोहस्थलमा आइपुगे भारतीय प्रधानमन्त्री मोदी

Read Complete Original Article
Published originally on फरकधार






