Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

प्रधानमन्त्री बालेनको स्वागतमा सजियो नयाँदिल्ली, राष्ट्रपति भवनअगाडि राखिए स्वागतका होर्डिङ बोर्ड

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रधानमन्त्री बालेनको स्वागतमा सजियो नयाँदिल्ली, राष्ट्रपति भवनअगाडि राखिए स्वागतका होर्डिङ बोर्ड
Photo / Coverage: फरकधार

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को भारत भ्रमणलाई लक्षित गर्दै नयाँदिल्लीमा स्वागतको तयारी गरिएको छ । प्रधानमन्त्री शाहको स्वागतका लागि भारतको राजधानी नयाँदिल्लीस्थित राष्ट्रपति भवनअगाडिका सडक किनारमा स्वागतका होर्डिङ बोर्ड राखिएका छन् । प्रधानमन्त्री शाहको औपचारिक भ्रमणका अवसरमा भारतले स्वागतको तयारी गरेको हो । राष्ट्रपति भवन आसपासका सडकमा राखिएका होर्डिङ बोर्डले प्रधानमन्त्री शाहको भ्रमणप्रति भारतले देखाएको स्वागतको तयारीलाई झल्काएका छन् । प्रधानमन्त्री शाह भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा आज (आइतबार) दुईदिन...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
शान्ति सम्झौताको २० वर्षमा झलनाथको टिप्पणी– सेना समायोजन भयो, जनताको जीवन बदलिएन
PoliticsJust now

शान्ति सम्झौताको २० वर्षमा झलनाथको टिप्पणी– सेना समायोजन भयो, जनताको जीवन बदलिएन

विस्तृत शान्ति सम्झौता भएको २० वर्ष पुगेको छ । तत्कालीन सरकार र नेकपा माओवादीबीच २०६३ मंसिर ५ गते भएको शान्ति सम्झौताले सशस्त्र द्वन्द्व अन्त्य गरे पनि त्यसको मूल उद्देश्यअनुसार मुलुकको सामाजिक तथा आर्थिक रूपान्तरण हुन नसकेको नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले बताएका छन् । खनालले शान्ति सम्झौताले सेना समायोजनको काम मात्रै पूरा गरेको तर जनताले अपेक्षा गरेअनुसार ...

फरकधार
यस्तो छ प्रधानमन्त्री वालेन्द्रको दुई दिने भारत भ्रमणको विस्तृत कार्यतालिका
PoliticsJust now

यस्तो छ प्रधानमन्त्री वालेन्द्रको दुई दिने भारत भ्रमणको विस्तृत कार्यतालिका

काठमाण्डु-प्रधानमन्त्री वालेन्द्र शाह आइतबार गणतन्त्र भारतको दुईदिने राजकीय भ्रमणमा जाँदैछन्। आइतबार र सोमबार दुई दिन करिब २५ घण्टाका लागि भ्रमण तालिका सार्वजनिक भएको छ। सार्वजनिक कार्यतालिकाअनुसार प्रधानमन्त्री शाह आइतबार दिउँसो नयाँ दिल्ली प्रस्थान गरेर सोमबार साँझ काठमाण्डु आइसक्ने छन्। पहिलो दिनको कार्यतालिका (मङ्सिर ६ /२२ नोभेम्बर) ० दिउँसो १:१ ० बजे (१३१ ०): निवासबाट त्रिभुवन […] ...

काठमाण्डुपाटी
भारत भ्रमणमा जान लाग्नु भएका प्रधानमन्त्री बालेनलाई एमालेको सुझाव : लम्पसारवादको नयाँ संस्करण बोकेर नफर्कनुहोला
PoliticsJust now

भारत भ्रमणमा जान लाग्नु भएका प्रधानमन्त्री बालेनलाई एमालेको सुझाव : लम्पसारवादको नयाँ संस्करण बोकेर नफर्कनुहोला

काठमाडौं, मंसिर ६ । नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यले प्रधानमन्त्री बालेन्द्र साह बालेनको भारत भ्रमणअघि संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल तथा राष्ट्रपतिसँग परामर्श नगरिएकोप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री साह भारत भ्रमणमा जान लाग्नुभएको सन्दर्भमा सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै आचार्यले यस्ता महत्त्वपूर्ण भ्रमणअघि राष्ट्रिय सहमति र साझा धारणा निर्माणका लागि राजनीतिक दलहरूसँग परामर्श ...

जनताटाइम्स
कार्यवाहक प्रधानमन्त्रीकाे जिम्मेवारी ऊर्जामन्त्री श्रेष्ठलाई
PoliticsJust now

कार्यवाहक प्रधानमन्त्रीकाे जिम्मेवारी ऊर्जामन्त्री श्रेष्ठलाई

काठमाण्डु– प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणमा जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी ऊर्जामन्त्री विराजभक्त श्रेष्ठलाई दिएको छ। दोस्रो वरियतामा रहेका अर्थमन्त्री स्वर्णिम वाग्ले पनि भारत जाने भएपछि तेस्रो वरियतामा देखिएका श्रेष्ठलाई जिम्मेवारी दिएको हो। प्रधानमन्त्रीसँगै अर्थमन्त्री स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल पनि भारत जान लागेका हुन्। ३८ सदस्य सरकारी टोली भारत भ्रमणमा निस्किँदा निजी क्षेत्र […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play