काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आज दिउसो १।०० बजे प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाइएको हो । बैठकमा सरकारका कामकारबाही तथा समसामयिक विषयमा छलफल हुने...
प्रधानमन्त्री कार्यालयमा मन्त्रिपरिषद् बैठक बस्दै

Read Complete Original Article
Published originally on रातोपाटी






