प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पछिल्लो एक सातामा कार्यालयबाट भएको प्रगति विवरण सार्वजनिक गरेको छ। कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा सहसचिव तथा कार्यालयका प्रवक्ता हेमराज अर्यालले कार्यप्रगतिबारे जानकारी दिए। पछिल्लो साता प्रधानमन्त्री वालेन्द्र शाहसँग भारतीय विदेशसचिव विक्रम मिस्रीले शिष्टाचार भेटवार्ता गरेको विषयसमेत समेटिएको उक्त विवरणमा राष्ट्रिय नीत...
प्रधानमन्त्री कार्यालयको प्रगति विवरण- मिश्रीसँग शिष्टाचार भेटदेखि सुरक्षा ब्रिफ्रिङसम्म

Read Complete Original Article
Published originally on नेपालखबर






