Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

प्रधानमन्त्रीलाई भारत भ्रमणको शुभकामना दिँदै रास्वपाले भन्यो- भ्रमण सफल र उपलब्धिपूर्ण रहोस्

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रधानमन्त्रीलाई भारत भ्रमणको शुभकामना दिँदै रास्वपाले भन्यो- भ्रमण सफल र उपलब्धिपूर्ण रहोस्
Photo / Coverage: काठमाण्डुपाटी

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिन कुमार आचार्यले प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता वालेन्द्र शाहको भारत भ्रमण सफल, उपलब्धिपूर्ण र सुखद रहोस् भन्दै शुभकामना व्यक्त गरेका छन्। प्रधानमन्त्री शाह ३४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै औपचारिक राजकीय भ्रमणका लागि आज भारत प्रस्थान गर्दैछन्। दुईदिने भ्रमणका क्रममा उनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदीलगायत उच्च […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण दलमा को को ?
PoliticsJust now

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण दलमा को को ?

प्रधानमन्त्री बालेन्द्र शाहको भारतको औपचारिक राजकीय भ्रमणमा ३५ सदस्यीय प्रतिनिधिमण्डल सहभागी भएका छन् ।  भ्रमण टोलीमा प्रधानमन्त्री शाहसहित अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह तथा सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्र रहेका छन् । त्यस्तै, मुख्यसचिव गोविन्दबहादुर कार्कीसहित परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को ...

फरकधार
प्रधानमन्त्री शाहसँग भारत जाने ३५ सदस्यीय टोलीको नामावली
PoliticsJust now

प्रधानमन्त्री शाहसँग भारत जाने ३५ सदस्यीय टोलीको नामावली

काठमाण्डु– प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा भारत भ्रमणमा गएको नेपाली प्रतिनिधिमण्डलमा ३५ जना सहभागी भएका छन्। भ्रमण टोलीमा अर्थमन्त्री, परराष्ट्रमन्त्री, प्रधानमन्त्रीका सल्लाहकार, विभिन्न मन्त्रालयका सचिव तथा उच्चपदस्थ सरकारी अधिकारीदेखि सञ्चारकर्मीसम्म सहभागी छन्। प्रधानमन्त्री शाहको भारत भ्रमणलाई दुई देशबीचको कूटनीतिक सम्बन्ध, आर्थिक सहकार्य, व्यापार, लगानी तथा आपसी हितका विषयमा छलफल गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। भ्रमण […] ...

काठमाण्डुपाटी
कीर्तिमान, विश्व स्टारको आकर्षण र ऐतिहासिक उपलब्धिले यादगार बनेको तेस्रो संस्करण
PoliticsJust now

कीर्तिमान, विश्व स्टारको आकर्षण र ऐतिहासिक उपलब्धिले यादगार बनेको तेस्रो संस्करण

नेपाल प्रिमियर लिगको तेस्रो संस्करण शनिबार सम्पन्न भएको छ । नेपाल क्रिकेट संघ(क्यान)को आयोजनामा कात्तिक ९ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टोली सहभागी रहेका थिए । सहभागी आठवटै टोलीलाई पराजित गर्दै दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम रोयल्स च्याम्पियन बन्यो ।  सुदूरपश्चिमले फाइनलमा लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै पहिलोपटक एनपीएलको च्याम्पियन भयो । यसअघिका दुबै संस्करणमा फाइनलमा चुकेको सुदूरपश्चिम यसपटक भने ...

फरकधार
कप्तान सन्दीपले दिलाए नेपाललाई महत्वपूर्ण सफलता
PoliticsJust now

कप्तान सन्दीपले दिलाए नेपाललाई महत्वपूर्ण सफलता

एसिसी एसिया कप राइजिङ स्टार्सअन्तर्गत यूएईविरुद्धको खेलमा नेपालले तेस्रो सफलता हात पारेको छ । कप्तान सन्दीप लामिछानेले उत्कृष्ट ब्याटिङ गरिरहेका हरप्रीत सिंहलाई आउट गर्दै नेपाललाई महत्वपूर्ण सफलता दिलाएका हुन् । सन्दीपले हरप्रीतलाई ३२ रनको व्यक्तिगत स्कोरमा पवेलियन फर्काएका हुन् । हरप्रीतले यूएईको इनिङ्स सम्हाल्ने प्रयास गरिरहेका थिए । तर, सन्दीपले उनको साझेदारी तोड्दै नेपाललाई खेलमा पुनः दबाब सिर्जना गर्ने अवसर दिलाए ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play