Wednesday, November 11, 2026||
MultiKhabarMultiKhabar

प्रधानमन्त्रीद्वारा भाइटीकाको शुभकामना, भने : ‘दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछ’

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रधानमन्त्रीद्वारा भाइटीकाको शुभकामना, भने : ‘दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछ’
Photo / Coverage: लोकपथ

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास, आपसी सम्मान र आत्मीयतालाई अझ प्रगाढ बनाउन प्रेरणा प्रदान गर्ने बताएका छन् । प्रधानमन्त्री शाहले आज यमपञ्चकको अन्तिम दिन अर्थात् भाइटीकाको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीमा हार्दिक मङ्गलमय शुभकामनासमेत व्यक्त गरेका छन् । ‘पौराणिक मान्यताअनुसार कार्तिक शुक्ल द्वितीयाका […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लोकपथ

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
अस्ट्रेलियामा दोस्रो पुस्तादेखि नेपालबाट आएका अभिभावकसम्मले मनाए भव्य रूपमा भाइटीका
Latest NewsJust now

अस्ट्रेलियामा दोस्रो पुस्तादेखि नेपालबाट आएका अभिभावकसम्मले मनाए भव्य रूपमा भाइटीका

• अस्ट्रेलियामा बसोबास गर्ने नेपालीहरूले भाइटीका चाड हर्षोल्लासका साथ मनाएका छन्। • दिदीबहिनीले दाजुभाइलाई सप्तरङ्गी टीका, माला र मिठाई लगाइदिएर सुख, शान्ति र दीर्घायुको कामना गरेका छन्। • नयाँ पुस्तालाई नेपाली संस्कृति र परम्परासँग जोड्ने प्रयास भाइटीकाका अवसरमा देखिएको छ। ...

नेपालबहस
अधुरो हुलाकी सडक निर्माण प्रक्रिया सुरु
Latest NewsJust now

अधुरो हुलाकी सडक निर्माण प्रक्रिया सुरु

बाँके। बाँके र दाङको सीमावर्ती क्षेत्रमा अधुरो रहेको ५८ किलोमिटर हुलाकी सडकको निर्माण प्रक्रिया सुरु भएको छ। हुलाकी सडक निर्देशनालयले उक्त खण्डमा सडक तथा पुल निर्माणका लागि कुल रु पाँच अर्ब... ...

रातोपाटी
हात्तीको आक्रमणमा महिलाको मृत्यु, श्रीमान भागेर बचे
Latest NewsJust now

हात्तीको आक्रमणमा महिलाको मृत्यु, श्रीमान भागेर बचे

कञ्चनपुर।कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ तारापुरमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। आफ्नै कच्ची घरमा सुतिरहेकी ६० वर्षीया लक्ष्मी डगौराको गएराति हात्तीको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको हो। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको जंगली हात्तीको बथान तारापुर शिविरमा पसेर उनको घर समेत भत्काएको प्रहरीले जनाएको छ। आक्रमणका बेला उनका श्रीमान् मोहन डगौंरा भने भागेर ज्यान जोगाउन सफल भएका छन्। घटनापछि नेपाली सेना, नेपाल प्रहरी ...

नेपालन्युज
मौरीको आक्रमणबाट वीरबहादुरको मृत्यु
Latest NewsJust now

मौरीको आक्रमणबाट वीरबहादुरको मृत्यु

बर्दिया । वनमौरीको घारबाट निस्किएका मौरीले टोकेर वीरबहादुर थारुको मृत्यु भएको छ । घरकै सिलिङमा रहेको वनमौरीको टोकाइबाट ठाकुरबाबा नगरपालिका–४ खैलार निवासी ४३ वर्षीय वीरबहादुर थारुको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक रेशम बोहराले कार्तिक २४ गते दिउँसो करिब १ः०० बजे मौरीले टोकेपछि बेहोस अवस्थामा उपचारका लागि ठाकुरबाबा नगर अस्पताल, नेउलापुर भुरीगाउँ पु¥याइएको ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play