सरकारले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को दुईदिने भारत भ्रमणले नेपाल–भारत सम्बन्धलाई नयाँ गति दिएको बताएको छ । लामो समयपछि दुई देशबीचको सम्बन्ध सम्भावनायुक्त र सकारात्मक दिशामा अघि बढेको सरकारको निष्कर्ष छ । प्रधानमन्त्री शाहको भारत भ्रमण सम्पन्न भएपछि सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री शिशिर खनालले भ्रमण फलदायी भएको बताए । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री शाहबीच द्विपक्षीय सम्बन्धलाई थप सुदृढ, व्यावहारिक र परिणाममुखी बनाउने विषयमा महत्त्वपूर्ण छलफल भएक...
प्रधानमन्त्रीको भ्रमणले भारतसँगको सम्बन्धमा नयाँ आयाम थप्यो : परराष्ट्रमन्त्री खनाल

Read Complete Original Article
Published originally on फरकधार






