Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

नेपालको बालुवा सेतो सुन हो, उपयोग गर्नुपर्छ : मन्त्री साह

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपालको बालुवा सेतो सुन हो, उपयोग गर्नुपर्छ : मन्त्री साह
Photo / Coverage: फरकधार

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ माथि विज्ञहरूसँग छलफल गरिएको छ । सोमबार बसेको समितिको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह, मन्त्रालयका सचिव तथा सम्बन्धित क्षेत्रका विज्ञहरूको उपस्थिति रहेको थियो । बैठकमा बोल्दै उद्योगमन्त्री साहले नेपालमा छलफल धेरै हुने तर काम कार्यान्वयनमा नजाने प्रवृत्तिका कारण विभिन्न आर्थिक अवसर गुमिरहेको बताए । उनले जलविद्युत् र निर्माण सामग्रीको क्षेत्रमा उपलब्ध अवसरलाई समयमै उपयोग गर्न नसक्दा देशले ठूलो आर्...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
दुईदिने भारत भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री बालेन
PoliticsJust now

दुईदिने भारत भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री बालेन

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) दुईदिने भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन् । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शाह सोमबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । उनी नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाली प्रतिनिधिमण्डलसहित काठमाडौं प्रस्थान गरेका थिए । प्रधानमन्त्री शाहलाई नयाँदिल्लीस्थित विमानस्थलमा भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसाद, भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डे र नेपालका लागि ...

फरकधार
दिल्लीबाट फर्किए बालेन, हवाई रुटदेखि १९५० को सन्धिसम्म के-के भयो सहमति ?
PoliticsJust now

दिल्लीबाट फर्किए बालेन, हवाई रुटदेखि १९५० को सन्धिसम्म के-के भयो सहमति ?

  प्रधानमन्त्री बालेन्द्र शाह बालेन भारत भ्रमण सक्काएर फर्किएका छन् । भ्रमणका क्रममा हवाई रुटमा सहमतिदेखि सन् १९५० को सन्धि पुनरावलोकनसम्मका विषयले स्थान पाएको छ ।  प्रधानमन्त्री बालेनको दुईदिने भारत भ्रमणले नेपाल-भारत सम्बन्धमा केही नयाँ सम्भावनाका ढोका खोलिदिएको हो । लामो समयदेखि नेपालले उठाउँदै आएको हवाई प्रवेशमार्गको मुद्दादेखि सन् १९५० को शान्ति तथा मैत्री सन्धि पुनरावलोकनसम्मका विषय यसपटकको द्विपक्षीय संवादमा समेटिएका छन् ...

फरकधार
कोप-३१ सम्मेलन निष्कर्षविहीन, नेपालको एजेण्डा  ‘बालुवामा पानी’
PoliticsJust now

कोप-३१ सम्मेलन निष्कर्षविहीन, नेपालको एजेण्डा  ‘बालुवामा पानी’

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) का वार्तामा अपेक्षित सहमति जुट्न नसक्दा सम्मेलन निष्कर्षविहीन बनेको छ । टर्किएको अन्ताल्यामा नोभेम्बर ९ देखि सुरु भएको सम्मेलन निर्धारित समयभन्दा दुई दिन ढिलो गरी नोभेम्बर २२ को राति सम्पन्न भएको हो । यद्यपि नेपालले पर्वतीय मुद्दालाई अन्तर्राष्ट्रिय जलवायु वार्ताको छुट्टै एजेन्डाका रूपमा स्थापित गर्न गरेको पहलले आगामी दिनमा यसलाई संस्थागत मान्यता दिलाउने बाटो भने ...

फरकधार
गणतन्त्र सुदृढ गर्न दलहरुविच सहकार्य हुनुपर्छ : प्रचण्ड
PoliticsJust now

गणतन्त्र सुदृढ गर्न दलहरुविच सहकार्य हुनुपर्छ : प्रचण्ड

नवीनराज कुइँकेललमजुङ, मङ्सिर ७ गते । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्रलाई सुदृढ गर्न सबै राजीतिक दलहरुबिच एकता र सहकार्य गर्नुपर्ने बत... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement