भारतको पूर्वाधार निर्माणमा सफल देखिएको ‘पीएम गतिशक्ति’ योजना नेपालले आफ्नै भौगोलिक तथा विकाससम्बन्धी प्राथमिकताअनुसार अवलम्बन गर्न सक्ने भएको छ। प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतका प्रधानमन्त्रीले ‘समुन्नत नेपाल र विकसित भारत’ निर्माणका लागि स्वीकृत गरेको संयुक्त दृष्टिपत्र (भिजन पेपर) मा ‘पीएम गति...
भारतको ‘पीएम गतिशक्ति’ लाई नेपालमा लागू गर्ने सहमति

Read Complete Original Article
Published originally on नेपालखबर






