रुपन्देही । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणसँगै नयाँ हवाई प्रवेशमार्गका विषयमा सहमति हुने आशा लुम्बिनी क्षेत्रमा बढेको छ । नेपाल–भारतबीच हवाई मार्ग प्रयोगबारे सहमति जुटे गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा आउने र यसले पर्यटन तथा व्यापारिक गतिविधि बढाउने विश्वास स्थानीयवासी र व्यवसायीले गरेका छन् । भैरहवा र पोखरा अन्तरराष्ट्रिय विमानस्थलका ल…
प्रधानमन्त्रीको भारत भ्रमणबाट हवाई मार्गमा सहमतिको आशा, गौतमबुद्ध विमानस्थल सञ्चालन हुने प्रतीक्षा
Read Complete Original Article
Published originally on आर्थिक न्यूज





