काठमाडौं। भारतका विभिन्न सहरमा आयोजना हुँदै आएको रोयल इन्फिल्डको सडक संस्कृति महोत्सव ‘हन्टरहुड’ पहिलोपटक अन्तर्राष्ट्रिय स्तरमा आयोजना हुने भएको छ। रोयल इन्फिल्डले आगामी डिसेम्बर १२ अर्थात् मंसिर २६ गते काठमाडौंको भृकुटीमण्डपमा ‘हन्टरहुड काठमाडौं’ आयोजना गर्ने भएको हो। संगीत, कला, फेसन, सडक खेलकुद तथा सिर्जनात्मक गतिविधिलाई एउटै मञ्चमा प्रस्तु…
रोयल इन्फिल्डको ‘हन्टरहुड’ पहिलोपटक काठमाडौंमा, मंसिर २६ गते भृकुटीमण्डपमा आयोजना हुने

Read Complete Original Article
Published originally on आर्थिक न्यूज




