जनकपुरधाम – मधेस प्रदेशसभा सदस्यमा नियुक्त नाजिमा खातुनले बुधबार पद तथा गोपनीयताको शपथ लिएकी छन् । मधेस प्रदेशसभा सभामुख रामअशिष यादवले प्रदेशसभा सचिवालयमा बुधबार आयोजित समारोहमा नवनियुक्त सदस्य खातुनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । शपथ ग्रहण समारोहमा नेकपा एमाले संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री सरोजकुमार यादव, प्रदेशसभा सचिवालयका सभा सचिव वासुप्रसाद कोइरालालगायत कर्मचारीको […]
प्रदेशसभा सदस्य खातुनद्वारा पद तथा गोपनीयताको शपथ

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






