दमौली । पर्यटकीय नगरी बन्दीपुर भ्रमणमा आएका १४ चिनियाँ पर्यटकले नेपाली भाइटीका लगाएर यस वर्षको तिहार मनाएका छन् । बन्दीपुर गाउँपालिका–१ निवासी सिर्जना बरुवाल र विपना छिमालले उनीहरूलाई सप्तरङ्गी टीका र...
बन्दीपुर घुम्न आएका १४ चिनियाँ पर्यटकले लगाए भाइटीका

Read Complete Original Article
Published originally on रातोपाटी






