लोकतन्त्रमा प्रतिपक्षको भूमिका सरकारको विरोध गर्नु मात्र होइन, सरकारलाई जिम्मेवार, जवाफदेही र जनताप्रति उत्तरदायी बनाउनु पनि हो। सरकार सत्तामा छ भन्दैमा उसले गरेका सबै काम सही हुन्छन् भन्ने छैन। सरकारका निर्णय, नीति, कार्यक्रम र कार्यशैलीमाथि प्रश्न
प्रतिपक्षी दल : कनिका मात्रै बुक्याउने कि जनताको विश्वास पनि फर्काउने?

Read Complete Original Article
Published originally on प्रदेश खबर






