प्रचण्डले कटवाललाई बर्खास्त गर्न बालुवाटार बोलाउँदा भैरवनाथ गणको सेनाले बालुवाटार घेरेको राष्ट्रपति यादवको सल्लाहकारको खुलासा

काठमाडौं : तत्कालीन सरकारले बर्खास्त गर्ने तयारीसहित प्रधानसेनापति रुक्माङगत कटवाललाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमा बोलाएको बेलामा प्रधानमन्त्री निवास बालुवाटार सेनाले घेरेको खुलेको छ। प्रचण्डले २०६६ वैशाख २० मा कटवाललाई बर्खास्त गरेका थिए। तत्कालीन राष्ट्रपति डा.रामवरण यादवको कानुनी सल्लाहकार रहेका ललित बस्नेतले पत्रकार सुधीर शर्माको अनि अब कार्यालय…
Read Complete Original Article
Published originally on उकेरा
Related News

बोर्ड अध्यक्ष पण्डितद्वारा पदभार ग्रहण
काठमाडौं । चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष मनिष पण्डितले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । गत असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकबाट बोर्ड अध्यक्षमा नियुक्त हुनुभएका पण्डितले सोमबार सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.विक्रम तिमिल्सिनासमक्ष शपथ लिनुभएको हो । शपथसँगै उहाँले नियुक्तिपत्रसमेत बुझ्नुभएको छ । शपथपछि चाबहिलको सरस्वतीनगरस्थित बोर्ड कार्यालय पुगेका पण्डितले पदभार ग्रहण गर्नुभएको छ । उहाँ बोर्डका १९औं अध्यक्ष ...

डिगोमा नेपाली चलचित्रको लाइब्रेरी विस्तार
काठमाडौं । नेपालको ठूलो ओटीटी प्लेटफर्म डिगोले नेपाल तथा विदेशमा रहेका नेपाली दर्शकलाई लक्षित गर्दै आफ्नो प्लेटफर्ममा नेपाली चलचित्रको संग्रह विस्तार गरेको छ । डिगोले ‘लालीबजार’मार्फत नयाँ नेपाली चलचित्रहरू उपलब्ध गराउन सुरु गरेको हो । डिगोमा मासिक २४९ रुपैयाँको सदस्यता लिएर ‘मन बिनाको धन’, ‘माइतीघर’ लगायतका नेपाली चलचित्र हेर्न सकिनेछ । त्यस्तै, छिट्टै ‘जनै हराएको मान्छे’ र ‘सोल्टिनी’लगायत चलचित्र पनि प्लेटफर्ममा ...

एनपिएल : लुम्बिनीविरुद्ध सुदूरपश्चिमका व्याटर निरिह
काठमाडौं । साविक विजेता लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा सुखद सुरुआत गरेको छ । सोमबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई सात विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी यात्रा सुरु गरेको हो । सुदूरपश्चिमले दिएको ८८ रनको सामान्य लक्ष्य लुम्बिनीले ९ ओभर ५ बलमा तीन विकेट गुमाएर पूरा गर्यो । यस जितसँगै लुम्बिनीले एनपिएलको ...

‘बाटुलो जून’को डान्सिङ नम्बर ‘अल्लारे ठिटो आयो’
काठमाडौं । अनमोल केसी अभिनीत चलचित्र ‘बाटुलो जून’मा समावेश डान्सिङ नम्बर ‘अल्लारे ठिटो आयो’ सार्वजनिक गरिएको छ । यही कात्तिक २६ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको उक्त गीत निर्माण टिमले युट्युबमार्फत वर्ल्ड प्रिमियर गरेको हो । सार्वजनिक गीतको भिडियोमा अनमोलसँगै डेब्यू अभिनेत्री प्रिन्सी खतिवडा देखिनुभएको छ । पुरानो नेपाली समाजको मौलिक परिवेशलाई समेटेर तयार पारिएको भिडियोमा अनमोल र प्रिन्सीबीचको दोहोरी ...


